फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।
गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको...