पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक
शेरबहादुर सिंह/विनोद सिंह विष्ट । कार्त्तिक १६, महेन्द्रनगर । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौ भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश...