फुटबल खेलिरहेका बेला चट्याङ लागेर खेलाडीको मृत्यु
एजेन्सी | इन्डोनेसियामा रंगशालामा चट्याङ लागेर एक फुटबल खेलाडीको मृत्यु भएको छ । फुटबल मैदानको क्यामेरामा खिचिएको भिडियोमा चट्याङ लाग्नेबित्तिकै खेलाडी ढलेको देखिन्छ ।इन्डोनेसियाको सुबाङ क्षेत्रका ३७ वर्षीय सेप्टेन राहर्जा...