अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमा
कार्तिक १, काठमाडौँ | बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेका छन् । युद्धरत अवस्थामा अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।गाजा क्षेत्रका अस्पतालमा भएको आक्रमणपछि परिस्थिति...