डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै मलेसिया छिर्न र ३० दिनसम्म बस्न पाउने
एजेन्सी | मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री...