साउदीको अमेजनमा काम गर्ने विदेशी श्रमिकमाथि श्रम शोषण
असोज २४, काठमाडौँ | साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट...