सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने २५ वर्षीय जापानी युवती प्रहरीको फन्दामा
एजेन्सी | माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् । २५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल...