ताइवानका राष्ट्रपति र पेलोसीबीच भेटवार्ता, ताइवानको संसदलाई सम्बोधन गर्दै
साउन १८, ताइपेय | एजेन्सी | ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन् । भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको...