कोसोभोमा प्रधानमन्त्रीलाई विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट
असार २९, एजेन्सी | कोसोभोको संसद् बैठकमा प्रधानमन्त्रीलाई बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको जातीय सर्बसँगको तनाव कम गर्न सरकारी उपायहरूको...