श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा
जेठ ३१, काठमाडौं | श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा...