पोर्नस्टार स्टर्मी डेनियल भनिन्: डोनाल्ड ट्रम्पलाई जेल हाल्नु हुँदैन
चैत २५, एजेन्सी | अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई...