पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रुसका विदेशमन्त्रीद्वारा तेस्रो विश्व युद्धको चेतावनी
वैशाख १३, काठमाडौं | युक्रेनमा पश्चिमा राष्ट्रहरुले हतियार पठाएपछि रुसका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।
युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच...