पुस १९, काठमाडौँ । विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए ।...