इयूबाट बाहिरिएको दुई वर्षपछि बेलायतले ‘बहिर्गमन’को पीडा महशुस गर्दै
पुस ८, काठमाडौँ | युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य...