इन्धनमा आत्मनिर्भर हुन आफैले कोइलाबाट तेल र ग्यास बनाउने परियोजना सुरु गर्दै पाकिस्तान
वैशाख ७, काठमाडौँ | विश्व बजारमा तेलको बढ्दो मूल्यलाई ख्याल गर्दै पाकिस्तानको केन्द्र सरकारले कोइलाबाट ग्यास र तेलको उत्पादन गर्ने परियोजना सुरु गर्न लागेको छ। पाकिस्तान अहिले उसको उर्जा आवश्यकताका...