सबै अमेरिकी कम्पनीहरूले रुसी बजार छोड्नुपर्छः जेलेन्स्की
चैत ३, काठमाडौँ । किभ–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ ।...