पाकिस्तानमा बाढीका कारण ९७ जनाको मृत्यु, ४.४ मिलियन भन्दा बढी प्रभावित
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण कम्तीमा ९७ जनाको मृत्यु हुनुका साथै ४.४ मिलियन भन्दा बढी मानिसहरु प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । पिडिएमएका...