अमेरिकाको वाशिङ्गटनमा आपतकाल घोषणा:ट्रम्प भन्छन्-‘हत्या भएको हेर्न चाहनुहुन्न होला नि ‘
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई संघीय नियन्त्रणमा लिएका छन्। यो कदमसँगै वाशिङ्गटनका सडकहरूमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई...