प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्धबारे छलफल
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । सौहार्द्रपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध...