अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै
असोज ३, काठमाडौँ | सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।
मेलबर्न शहरमा...