अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना
साउन २२, वासिङ्टन । (रासस/सिन्ह्वा)। अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख...