अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो पटक मास्क लगाए
असार २८, वासिङ्टन (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा मास्कको प्रयोग गर्नुभएको छ । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले...