नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने
असार २२, ऐजेन्सी | संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ...