होली खेल्न गएकी ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या, झाडीमा भेटियो शव
चैत ८, काठमाडौं | भारतमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी ६ वर्षीय छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या भएको...