भारत र पाकिस्तानबीच तनाब रोकिएन: भारतले पाकिस्तान जाने नदीको पानी थुन्यो
फागुन २८, काठमाडौं । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरेको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव...