अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै
असार ५, काबुल | (रासस/एएफपी) | अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे ।
तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन्...