असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।
गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा...