कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
2026-06-25 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा आतंकवादी आक्रमण हुँदा ५७ प्रहरीको मृत्यु

2016-10-25

कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

उक्त आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन् । करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको हताहती भएको हो । प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन् ।

सोमबार राति करिब १२ बजे सात जनाको संख्यामा आएका आक्रमणकारीले क्वेटाको शरयब रोडस्थित प्रहरी तालिम केन्द्रमा आक्रमण गरेका थिए । तालिम केन्द्रमा घुस्ने वित्तिकै आक्रमणकारीले अन्धाधुन्ध गोली बर्षाउन थालेका थिए । सो तालिम केन्द्रमा ६०० प्रहरी रहेको बताइएको छ । उनीहरुलाई आक्रमणकारीले बन्धक बनाएका थिए । तीन घण्टासम्म चलेको अपरेशनपछि पाकिस्तानी सेनाको दुई सयको टुकडीले बाँकी प्रहरीको उद्दार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  क्वेटा पाकिस्तानबाट पश्चिमतर्फ अफगानिस्तानको सिमा नजिक पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक