काठमाडौं । अमेरिकामा टिकटक एप्लिकेसन अर्को तीन महिना (९० दिन) सम्म चल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष कार्यभार सम्हालेपछि तेस्रोपटक यसको म्याद थप गर्न लागेका हुन्...