अहमदाबाद विमान दुर्घटनामा,मोदी भन्छन्- यो हृदयविदारक छ शब्दमा व्यक्त गर्न सकिँदैन,स्तब्ध छु
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनामा स्तब्ध र दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, "यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन । यस...