भारतमा: केदारनाथ धामका लागि उडान भरिएको हेलिकप्टरले अचानक सडकमा अवतरण गरेपछि
काठमाडौँ | शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्कालीन अवतरण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर ५ यात्रु लिएर केदारनाथ जाँदै...