2026-10-07 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रामचरणको फिल्म सेटमा दुर्घटना,छायांकन रोकियो,केही घाइते

काठमाडौं । भारतको हैदराबादमा रहेको साउथ स्टार राम चरणको आगामी फिल्म ’द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको बताइएको छ । सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको जस्तो अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो । पानीको ट्याङ्की फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो । यो दुर्घटनाका कारण ‘द इन्डिया हाउस’को सम्पूर्ण सेट डुबेको जस्तो देखिन्थ्यो ।

उपकरणमा धेरै क्षति भएको छ । घटनामा एक सहायक कोरियोग्राफर र चालक दलका केही सदस्य पनि घाइते छन् । घाइतलाई अस्पताल लगिएको छ । घटनाको समयमा राम चरण सेटमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन, तर फिल्मको छायांकन अहिलेलाई रोकिएको छ ।

यो फिल्म सन् २०२३ मा घोषणा गरिएको थियो । त्यसबेला तेलुगु सुपरस्टारले लन्डनमा फिल्मको टिजर पनि देखाएका थिए । यो फिल्म निर्माताको रूपमा राम चरणको पहिलो फिल्म हो । रिलिज मिति अहिलेसम्म घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो