अमेरिकालाई चीनको चेतावनी : अमेरिकाले चाहेजस्तो युद्धको लागि चीन तयार छ
काठमाडौँ | डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट...