युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना
मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ । स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई...