क्यानडा र चीन ‘सञ्चार नियमित गर्न’ सहमत
काठमाडौँ । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबीच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ । “मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी...