हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न हात्ती मारेर जनतालाई मासु वितरण गर्ने जिम्बाब्वेको निर्णय
काठमाडौँ । जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ)ले यो...