जेलेन्स्कीसँग विवादपछि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग रोके
काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् । ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् । ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग...