आज चार बन्धकको शव हस्तान्तरण गर्दै हमास, शनिबार ६ जना बन्धक रिहा हुने
काठमाडौँ | हमासले आज बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र...