विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान
काठमाडौँ | डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुकको सूचीको पहिलो नम्बरमा छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ अनुसार पछिल्लो सात वर्षदेखि डेनमार्क कम भ्रष्टाचार हुने मुलुकको पहिलो...