बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तर कोरियासँगको शान्ति सम्झौता
जेठ २३, काठमाडौँ । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।
यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको...