क्यानडा र मेक्सिको दुवैले अमेरिकामाथि २५ प्रतिशत कर लगाउने
काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दुवै छिमेकी क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि यी दुवै देशले अमेरिकामाथि पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्...