भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु
काठमाडौँ | चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ। स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका छन्। चीन भूकम्प सञ्जाल...