रूसले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण, तेस्रो प्रयासमा भयो सफल
चैत ३०, मस्को | रुसले पहिलो पटक आफ्नो अंगारा– ए ५ अन्तरिक्ष रकेटको परीक्षण गरेको छ ।
यो परीक्षण प्रक्षेपण सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट गरिएको थियो। यसअघि मंगलबार र बुधबार दुवै...