टर्किएमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
एजेन्सी | टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा ब्रिगेडियर...