ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो
फ्लोरिडा | अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएपछि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले ‘अमेरिकी जनताको सानदार जित’ भनेका छन्। फ्लोरिडा राज्यस्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले...