भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १४४ नाघ्यो
साउन १६, काठमाडौँ । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार...