अनौठो घटना: महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आपत्कालीन अवतरण
साउन २१, वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ...