बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले पाए भ्रष्टाचार मुद्दामा सफाई
साउन २८, काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।अन्तरिम सरकार गठन...