असार ५, काठमाडौँ । रुस र उत्तर कोरियाले सुरक्षा सम्झौता गरेका छन् । सम्झौता अनुसार कुनै एक देशमा आक्रमण भएमा सहयोग गर्ने उल्लेख गरिएको छ ।दुई देशबीचमा रणनीतिक साझेदारी सन्धि...