चन्द्रमापछि सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै भारत
एजेन्सी | चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११ः ५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ । ईसरोका...